तीन महिनाभित्र उपत्यकाको लामो रुटबाट माइक्रो र टेम्पो हटाइने

काठमाडौं । सरकारको पहलमा अको तीन महिनाभित्र काठमाडौं उपत्यकाका लामो रुटबाट माइक्रो र टेम्पो हटाइने भएको भएको छ । नयाँ बसपार्क–रत्नपार्क–सिनामंगल रुटबाट माइक्रो र टेम्पो विस्थापनको संस्थागत प्रयोग शुरु हुने निश्चित भएको हो । सरकारी पहलमा खुलेको ‘सार्वजनिक यातायात कम्पनी’ले नगर विकास कोषसँग ती रुटमा चलिरहेका सार्वजनिक यातायातका साना सवारी साधन हटाएर कम्तिमा ६० जना … Continue reading तीन महिनाभित्र उपत्यकाको लामो रुटबाट माइक्रो र टेम्पो हटाइने